प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर p. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर p. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा सेप्टेम्बर

“आज हामी बाँचिरहेको संसार पूर्वाग्रहको कारण विभाजित छ। यो समस्याको सामना गर्न हामीलाई केले मदत गर्नेछ? [जवाफ दिने मौका दिनुहोस्‌ र घरधनीले चासो देखाएमा एउटा शास्त्रपद देखाउन सकिन्छ कि भनेर सोध्नुहोस्‌।] परमेश्‍वरको दृष्टिकोण मानिसको भन्दा कत्ति उच्च छ, हेर्नुहोस्‌ त! [प्रेरित १०:३४, ३५ पढ्‌नुहोस्‌।] यी र अन्य सिद्धान्तले सही छनौट गर्न हामीलाई कसरी मदत गर्न सक्छ, यस लेखमा बताइएको छ।”

प्रहरीधरहरा अक्टोबर

“कोही-कोहीले भन्‍ने गर्छन्‌, ‘परमेश्‍वरप्रति विश्‍वासी भएमा उहाँले आशिष्‌स्वरूप धन दिनुहुन्छ। तर गरिबीचाहिं परमेश्‍वरले ग्रहण नगरेको चिह्न हो।’ तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] धनसम्पत्तिप्रतिको प्रेमलाई परमेश्‍वर किन निन्दा गर्नुहुन्छ, हामीले थाह पाउनुपर्ने कुरा पढेर सुनाऊँ? [घरधनीले हुन्छ भनेमा १ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌।] परमेश्‍वरका सेवकहरूले कस्ता आशिष्‌ पाउने आशा गर्न सक्छन्‌, यस पत्रिकाले बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने