प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जून p. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जून p. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जून

“सबैले यी शब्दहरू पालन गरेका भए यो संसार कत्ति भिन्‍न हुने थियो? [मत्ती ७:१२ पढ्‌नुहोस्‌। अनि जवाफ दिने मौका दिनुहोस्‌। घरधनीले चासो देखाएमा कुराकानी अघि बढाउनुहोस्‌।] ख्रीष्टियान हुनुमा वास्तवमा के समावेश छ त्यसबारे बुझाउन यस लेखले येशूका केही शिक्षा छलफल गर्छ।” पृष्ठ ८ मा सुरु भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा जुलाई

“विगतमा मानिसहरू पापको बारेमा धेरै कुरा गर्थे तर आजकल त्यस्तो छैन। तपाईंलाई कस्तो लाग्छ, के पाप एउटा पुरानो जमानाको विचारधारा हो अथवा हामीले ध्यान दिनुपर्ने विषय ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि घरधनी सहमत छन्‌ भने रोमी ५:१२ पढ्‌नुहोस्‌।] बाइबलले पापबारे के सिकाउँछ यो पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने