प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मे p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 मे p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा मे

“बाइबलबारे मानिसहरूको भिन्‍नाभिन्‍नै धारणा छ। बाइबलबारे तपाईंको धारणाचाहिं कस्तो छ? [जवाफ दिने मौका दिनुहोस्‌। घरधनीले चासो देखाएमा एउटा शास्त्रपद देखाउन सकिन्छ कि सोध्नुहोस्‌ र २ पत्रुस १:२१ पढ्‌नुहोस्‌।] बाइबल वास्तवमै परमेश्‍वरको प्रेरित वचन हो भनेर थुप्रैले किन विश्‍वास गर्छन्‌, यस लेखले थप प्रमाण दिएको छ।” पृष्ठ ४ देखि सुरु भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा जून

“किन यतिबिघ्न दुःखकष्ट भएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] धेरै मानिसले सोधेका प्रश्‍न एक जना मानिसले कसरी सोधे, तपाईंलाई पढेर सुनाऊँ? [घरधनीलाई चासो छ भने भजन १०:१ पढ्‌नुहोस्‌।] परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ र यसबाट मुक्‍ति दिन उहाँले के गरिरहनुभएको छ, यससम्बन्धमा बाइबलले दिएको जवाफ यस पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने