प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा अगस्त

“हामीले सृष्टिकर्तालाई उहाँको नामबाटै चिन्‍नसक्छौं जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] परमेश्‍वरको नामसित परिचित हुँदा के-कस्तो आध्यात्मिक लाभ हुन्छ, म तपाईंलाई देखाउन सक्छु कि? [घरधनीले चासो देखाएमा यूहन्‍ना १७:२६ पढ्‌नुहोस्‌।] यो पत्रिकाले हामीलाई सृष्टिकर्ताको नामसित परिचित हुन र उहाँको प्रेम पाउन मदत गर्छ।”

प्रहरीधरहरा सेप्टेम्बर

“थुप्रै मानिसहरूलाई यो पृथ्वी आणविक युद्ध वा मौसम परिवर्तनले गर्दा नाश हुनेछ भन्‍ने डर छ। तपाईंलाई कुनै दिन साँच्चै त्यस्तो होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले यस विषयमा के भन्छ, म तपाईंलाई देखाउन सक्छु कि? [घरधनी सहमत छन्‌ भने प्रकाश ११:१८ पढ्‌नुहोस्‌।] संसारको अन्तबारे साधारणतया उठ्‌ने चार प्रश्‍नहरूको जवाफ यो पत्रिकाले दिन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने