प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 नोभेम्बर पृ. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 नोभेम्बर पृ. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा नोभेम्बर

“तपाईंको विचारमा अहिलेको यो एकदमै व्यस्त संसारमा असल बेहोरा देखाउनु के व्यावहारिक हो? [जवाफ दिने मौका दिनुहोस्‌।] के म तपाईंलाई असल बोलीवचनबारे एउटा पुरानो सल्लाह देखाउन सक्छु? [घरधनी थप कुराकानीको लागि इच्छुक छन्‌ भने कलस्सी ४:६ पढ्‌नुहोस्‌।] यस लेखमा असल बेहोराको महत्त्व र यसलाई हामीले कसरी व्यावहारिक ढंगमा देखाउन सक्छौं, छलफल गरिएको छ।” पृष्ठ २७ को लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा डिसेम्बर

“के तपाईंलाई ख्रीष्टियान विश्‍वास भनेर सिकाइएका सबै शिक्षा वास्तवमा परमेश्‍वरको वचन बाइबलमै आधारित छन्‌ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] झूटा कुराहरूको बहकाउमा नपर्न बाइबल हामीलाई होसियार गराउँछ। [कलस्सी २:८ पढ्‌नुहोस्‌।] परमेश्‍वरको वचनसित मेल नखाने पहिलेदेखि सिकाउँदै आएका छवटा शिक्षाहरू यस पत्रिकाले पर्दाफास गरिदिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने