प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 डिसेम्बर पृ. ९
  • सन्‌ २०११ को क्यालेन्डर-ले पारिवारिक उपासनालाई जोड दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ २०११ को क्यालेन्डर-ले पारिवारिक उपासनालाई जोड दिन्छ
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको वचन त साँच्चै कत्ति शक्‍तिशाली रहेछ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • अचम्मलाग्दो माया पात्रो
    ब्यूँझनुहोस्‌!—२००५
हाम्रो राज्य सेवकाई—२०१०
km10 डिसेम्बर पृ. ९

सन्‌ २०११ को क्यालेन्डर-ले पारिवारिक उपासनालाई जोड दिन्छ

सन्‌ २०११ क्यालेन्डर अफ जेहोभाज्‌ विट्‌नेसेज-को मुख्य विषय पारिवारिक उपासना रहेको छ। क्यालेन्डरमा अहिलेका र बाइबल समयका परिवारहरूका चित्रहरू छन्‌। यसमा विवाहित जोडी तथा अविवाहित सेवकहरू बाइबल अध्ययन गरिरहेको पनि देखाइएको छ।

क्यालेन्डरमा देखाइएका बाइबल पात्रहरू यहोवाको व्यवस्थामा प्रसन्‍न हुन्थे र यो तिनीहरूले सामना गरेका असामान्य चुनौतीहरूसित डट्‌नका लागि अत्यावश्‍यक थियो। (भज. १:२, ३) हरेक चित्रलाई नियाल्ने हो भने, परिवार चाहे ठूलो होस्‌ वा सानो, चाहे एउटै धर्मका होऊन्‌ वा बेग्लाबेग्लै धर्मका, पारिवारिक उपासना कत्तिको महत्त्वपूर्ण छ त्यो हामीले सम्झन सक्नेछौं। पारिवारिक उपासनाका लागि तपाईंको परिवारले छुट्टाएको दिन लेख्नको लागि क्यालेन्डरमा खाली ठाउँ छ। तपाईंले त्यो भरिसक्नुभयो कि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने