डिसेम्बर २७ को हप्ताको तालिका
डिसेम्बर २७ मा सुरु हुने हप्ता
गीत ३१
□ मण्डली बाइबल अध्ययन:
fy पृ. १८८*-१९१
* पहिलो उपशीर्षकसम्म वा पहिलो उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ इतिहास २५-२८
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
□ सेवा सभा:
गीत ३३
५ मि: घोषणाहरू। “सन् २०११ को क्यालेन्डर-ले पारिवारिक उपासनालाई जोड दिन्छ।” भाषण।
१० मि: शान्ति र स्वच्छता कायम राख्ने। हाम्रो राज्य सेवकाई-को यसै अंकको परिशिष्ट पृष्ठ ३-४, ७-८ मा आधारित प्राचीनद्वारा भाषण।
१० मि: फुलेको केश शोभाको मुकुट हो। (हितो. १६:३१) सन् २०१० वार्षिक पुस्तक (अङ्ग्रेजी) पृष्ठ ११०, अनुच्छेद १-३ मा आधारित भाषण। प्रत्येक अनुभवपछि सिकेका पाठहरूबारे बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्।
१० मि: जनवरी महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्। त्यसपछि दुई वा तीनवटा लेख छान्नुहोस् र कस्ता प्रश्न र शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ श्रोतालाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
गीत ४