प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जुलाई p. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका प्रयोग गर्दै अगस्त महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जुलाई p. ८

कुराकानी थाल्ने उदाहरण

परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका प्रयोग गर्दै अगस्त महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामी तपाईंको छिमेकमा बाइबलबाट एउटा राम्रो जानकारी बताउँदैछौं। थुप्रैको मनमा मायालु परमेश्‍वरले संसारमा किन यत्ति धेरै दुःखकष्ट हुन दिनुभएको भन्‍ने प्रश्‍न छ। के दुःखकष्ट परमेश्‍वरले पृथ्वीको लागि राख्नुभएको सुरुको उद्देश्‍यको भाग थियो?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पाठ ५ पल्टाउनुहोस्‌ र पहिलो दुई अनुच्छेद र छड्‌के अक्षरमा भएका शास्त्रपद पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌। पुस्तिका दिनुहोस्‌ र गाढा अक्षरमा भएको अर्को प्रश्‍न छलफल गर्न फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

नोट: अगस्त ३ मा हुने क्षेत्र सेवाको सभामा यो प्रस्तुति प्रदर्शन गरेर देखाउनुपर्छ।

प्रहरीधरहरा जुलाई-सेप्टेम्बर

“विभिन्‍न राष्ट्रका मानिसहरू हरेक दिन प्रार्थना गर्छन्‌। के परमेश्‍वरले ती सबै प्रार्थना सुन्‍नुहुन्छ?” जवाफ दिने मौका दिनुहोस्‌। भजन ६५:२ पढ्‌नुहोस्‌। त्यसपछि पृष्ठ १० पल्टाउनुहोस्‌ र विषय देखाउनुहोस्‌ अनि पत्रिका प्रस्तुत गर्नुहोस्‌।

ब्यूँझनुहोस्‌! जुलाई-सेप्टेम्बर

“अहिलेको समस्यासित जुझ्न किशोरकिशोरीहरूलाई निर्देशनको आवश्‍यकता पर्छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्‌] यस पत्रिकामा अनुशासन दिनु भनेको वास्तवमा के हो भनेर बताइएको छ। आफ्नो छोराछोरीको चित्त नदुखाई आमाबाबुले कसरी डोऱ्‍याइ दिन र सुधार्न सक्छन्‌ भनेर पनि यस पत्रिकामा बताइएको छ।” घरधनीले चासो देखाएमा जुलाईदेखि सेप्टेम्बरसम्मको ब्यूँझनुहोस्‌! पत्रिकाको पृष्ठ १५ देखाउनुहोस्‌। आमाबाबुले आफ्ना छोराछोरीलाई फिलिप्पी ४:५ बाट कसरी अनुशासन दिन र सिकाउन सक्छन्‌ उदाहरण दिनुहोस्‌ र पत्रिका प्रस्तुत गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने