प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जुलाई p. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 जुलाई p. ८

कुराकानी थाल्ने उदाहरण

अगस्त महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“के तपाईंलाई ईश्‍वरको आज्ञा पालन गर्न खोज्ने मानिसहरू अरूभन्दा सुखी छन्‌ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। घरधनी सुन्‍न इच्छुक छन्‌ जस्तो लागेमा अझै यसो भन्‍नुहोस्‌] यस लेखमा केही रोचक बुँदा दिइएका छन्‌।” जुलाई-सेप्टेम्बर अङ्‌कको प्रहरीधरहरा दिनुहोस्‌ र पृष्ठ १६-१७ मा भएको कुनै एउटा प्रश्‍न पढेर छलफल गर्नुहोस्‌। दिइएका शास्त्रपदमध्ये कम्तीमा एउटा पद पढ्‌नुहोस्‌। घरधनीलाई पत्रिका दिनुहोस्‌ र फेरि भेटेर अर्को प्रश्‍नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा जुलाई-सेप्टेम्बर

“इतिहासमा नाम चलेका पुरुष तथा महिलाबाट हामी थुप्रै पाठ सिक्न सक्छौं। तपाईंलाई पनि यस्तै लाग्दैन र? [जवाफ दिने मौका दिनुहोस्‌] बाइबलमा ‘परमेश्‍वरको मित्र’ भनेर सम्बोधन गरिएका एक जना प्रख्यात मानिसबारे लेखिएको कुरा तपाईंलाई देखाउन सक्छु? [घरधनी सुन्‍न इच्छुक छन्‌ र बाइबल पदमा के लेखिएको छ, बुझ्न चाहन्छन्‌ भने याकूब २:२३ पढ्‌नुहोस्‌] यस पत्रिकामा हामीले अब्राहामबाट सिक्न सक्ने पाठहरूबारे छलफल गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने