प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई p. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई p. ८

कुराकानी थाल्ने उदाहरण

अगस्त महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“धेरैजसो मानिसहरू सृष्टिकर्तामाथि विश्‍वास गर्छन्‌। तपाईंको विचारमा परमेश्‍वरको कुनै नाम छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ ] यस विषयमा पवित्र शास्त्रले के बताएको छ, तपाईंलाई देखाऊँ?” [घरधनीले हुन्छ भनेमा प्रकाश ११:१७ पढ्‌नुहोस्‌ ] त्यसपछि पृष्ठ २२ को तेस्रो उपशीर्षक पढेर छलफल गर्नुहोस्‌।

प्रहरीधरहरा जुलाई-सेप्टेम्बर

“आज थुप्रैको वैवाहिक जीवन टुक्रिरहेको अवस्थामा यसलाई सफल बनाउन केले मदत गर्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ ] वैवाहिक जीवनबारे पवित्र शास्त्रमा कस्तो सिद्धान्त दिइएको छ, म तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा मत्ती १९:​४-६ पढ्‌नुहोस्‌ ] यस पत्रिकाले वैवाहिक जीवनमा आइपर्ने चुनौतीहरूको सफलतापूर्वक सामना गर्नलाई मदत गर्ने बाइबल सिद्धान्तहरूबारे बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने