प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. ४
  • अय्यूब सत्यनिष्ठ रहे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्यूब सत्यनिष्ठ रहे
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अय्यूब सत्यनिष्ठ भइरहन्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. ४

बाइबलमा पाइने अनमोल धन | अय्यूब १–५

अय्यूब सत्यनिष्ठ रहे

सैतान अय्यूबलाई हेर्दै

अय्यूब ऊज देशमा बस्थे। त्यतिबेला इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए। अय्यूब इस्राएली नभए तापनि यहोवाका वफादार उपासक थिए। तिनको परिवार ठूलो थियो। तिनी धनाढ्य अनि प्रतिष्ठित थिए। राम्रो सल्लाहकार र असल न्यायाधीश पनि थिए। खाँचोमा परेका अनि गरिबहरूलाई मदत गर्थे। अय्यूब निष्ठावान्‌ व्यक्‍ति थिए।

अय्यूबले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति यहोवा हुनुहुन्छ भनेर देखाए

१:८-११, २२; २:२-५

  • अय्यूब सत्यनिष्ठ भएको कुरा सैतानले याद गऱ्‍यो। त्यसले अय्यूब यहोवाप्रति आज्ञाकारी भएको कुरामा शङ्‌का गरेन तर तिनको मनसायमाथि प्रश्‍न उठायो

  • अय्यूबले आफ्नो स्वार्थ पूरा गर्न मात्र यहोवाको सेवा गरेको हो भनेर सैतानले आरोप लगायो

  • त्यस आरोपको जवाफ दिन यहोवाले सैतानलाई अय्यूबको परीक्षा लिन दिनुभयो। सैतानले अय्यूबको जीवनमा ठूलो सङ्‌कष्ट ल्यायो

  • सैतानले सम्पूर्ण मानिसको सत्यनिष्ठामाथि प्रश्‍न खडा गरेको थियो। अय्यूब सत्यनिष्ठ रहन सफल भए

  • अय्यूबले कुनै पाप गरेनन्‌ न त परमेश्‍वरलाई दोष नै लगाए

अय्यूबको परिवारमा विपत्ति आइपरेको
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने