प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त p. ८
  • सत्य सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्य सिकाउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • नमुना कुराकानी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने आफ्नो प्रस्तुति बनाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त p. ८

ख्रीष्टियन जीवन

सत्य सिकाउनुहोस्‌

सेप्टेम्बर महिनादेखि जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा “सत्य सिकाउनुहोस्‌” शीर्षकको नयाँ नमुना प्रस्तुति समावेश गरिनेछ। यसको उद्देश्‍य प्रश्‍न र बाइबल पद प्रयोग गरेर मानिसहरूलाई बाइबलको आधारभूत सत्य सिकाउनु हुनेछ।

घरधनीले चासो देखाएमा अर्को भेटको लागि बाटो तयार पार्न कुनै प्रकाशन दिन सक्छौं वा jw.org बाट कुनै भिडियो देखाउन सक्छौं। छलफललाई अघि बढाउन केही दिनभित्रै फेरि भेट्‌ने कोसिस गर्नुपर्छ। नयाँ नमुना प्रस्तुति र विद्यार्थीको असाइनमेन्ट बाइबलले सिकाउँछ किताबमा आधारित हुनेछ। बाइबल मात्र प्रयोग गरेर पुनःभेट वा बाइबल अध्ययन सञ्चालन गर्न मदत गर्ने थप बाइबल पदहरू हरेक अध्यायको अन्तमा भएको पेटीमा पाउँछौं।

जीवनतर्फ डोऱ्‍याउने बाटो एउटा मात्रै छ। (मत्ती ७:१३, १४) हामीले विभिन्‍न धर्म र पृष्ठभूमिका मानिसहरूसँग कुरा गर्ने भएकोले प्रत्येक व्यक्‍तिको मन छुने गरी बाइबल सत्य सिकाउनुपर्छ। (१ति २:४) बाइबलको विभिन्‍न विषयमा अझ राम्ररी परिचित हुँदा र “सत्यको वचन ठीकसित प्रयोग गर्ने” सीप तिखार्दै जाँदा हामी अझ धेरै आनन्दित हुनेछौं अनि अरूलाई सत्य सिकाउन सक्नेछौं।—२ति २:१५.

एक जना भाइ जवान व्यक्‍तिलाई बाइबल पद देखाउँदै

यी अवस्थाहरूमा नयाँ प्रस्तुति प्रयोग गर्नुहोस्‌

  • घर-घरको प्रचार गर्दा

  • अनौपचारिक साक्षी दिंदा

  • बाइबल अध्ययन सुरु गर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने