प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो भविष्य कस्तो होला?
  • सत्य सिकाउनुहोस्‌
  • बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. १
बहिनीहरू मेक्सिकोको चिपासमा सोट्‌सेल भाषामा सुसमाचार सुनाउँदै

अग्रगामीहरू मेक्सिकोको चिपासमा सोट्‌सेल भाषामा सुसमाचार सुनाउँदै

नमुना प्रस्तुति

हाम्रो भविष्य कस्तो होला?

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या ४ २०१६ | येशू वास्तविक व्यक्‍ति हुन्‌ या काल्पनिक?

प्रश्‍न: यो प्रश्‍नबारे कहिल्यै सोच्नुभएको छ, हाम्रो भविष्य कस्तो होला? यस्तै रहला वा परिवर्तन होला? तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: प्रका २१:३, ४

अन्तमा: परमेश्‍वरले यो संसारलाई कसरी राम्रो बनाउनुहुनेछ भन्‍ने कुरा यो पर्चामा लेखिएको छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: बाइबलको यो भविष्यवाणी र अहिले हामीले देखिरहेको कुरा मेल खाँदैन र?

बाइबल पद: २ति ३:१-५

सत्य: बाइबलले अन्तको दिनबारे गरेको यो भविष्यवाणी अहिले पूरा भइरहेको छ। त्यसैले सुन्दर भविष्यबारे गरेको भविष्यवाणी पनि पूरा हुनेछ भनेर ढुक्क हुन सक्छौं।

बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)

बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)

सुरुमा: जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाउन सक्छौं भन्‍ने विषयमा एउटा छोटो भिडियो देखाउँदै छौं। [भिडियो देखाउनुहोस्‌।]

अन्तमा: परमेश्‍वरले संसारका सबै समस्या कसरी हटाउनुहुनेछ, त्यसबारे बाइबलमा लेखिएको कुरा यस किताबमा पाइन्छ। [बाइबलले सिकाउँछ किताब दिनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने