प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर p. ४
  • राम्रो टिप्पणी कसरी दिने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राम्रो टिप्पणी कसरी दिने?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आफ्नो आशा सबैको सामु जाहेर गर्न नछाड्‌नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर p. ४

ख्रीष्टियन जीवन

राम्रो टिप्पणी कसरी दिने?

एक जना केटो प्रहरीधरहरा अध्ययनमा टिप्पणीको लागि हात उठाउँदै र एउटी बहिनी प्रहरीधरहरा अध्ययनमा टिप्पणी दिंदै

राम्रो टिप्पणीले मण्डलीको उत्थान गर्छ। (रोमी १४:१९) टिप्पणी दिने व्यक्‍तिलाई पनि फाइदा हुन्छ। (हितो १५:२३, २८) त्यसैले प्रत्येक सभामा एउटा भए पनि टिप्पणी दिने कोसिस गर्नुपर्छ। हात उठाउँदैमा टिप्पणी दिने मौका पाइन्छ भन्‍ने छैन। त्यसैले थुप्रै टिप्पणी तयार गर्नु राम्रो हो।

राम्रो टिप्पणी . . .

  • सरल, स्पष्ट र छोटो हुन्छ। प्रायजसो ३० सेकेन्ड वा त्योभन्दा कम समयमै दिन सकिन्छ

  • आफ्नै शब्दमा दिइन्छ

  • पहिल्यै दिइसकेको टिप्पणीलाई दोहोऱ्‍याउनु होइन

जवाफ दिने पहिलो मौका पाउनुभएको छ भने . . .

  • प्रश्‍नको सीधा र सरल जवाफ दिनुहोस्‌

प्रश्‍नको जवाफ आइसकेको छ भने . . .

  • उल्लिखित पद छलफल गरिएको बुँदासित कसरी सम्बन्धित छ, बताउनुहोस्‌

  • विषयवस्तुले हाम्रो जीवनलाई कसरी असर गर्छ, उल्लेख गर्नुहोस्‌

  • उक्‍त जानकारी कसरी प्रयोग गर्न सक्छौं, व्याख्या गर्नुहोस्‌

  • मुख्य बुँदा प्रस्ट्याउने छोटो अनुभव सुनाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने