प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ८
  • के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • मैले क्रेडिट कार्ड लिए कसो होला?
    ब्यूँझनुहोस्‌!—२०००
  • साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • हामीलाई रगतबाट अलग रहन मदत गर्ने प्रबन्धहरू
    हाम्रो राज्य सेवकाई—२००३
  • प्रश्‍नपेटी
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ८

ख्रीष्टियन जीवन

के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?

एक जना यहोवाका साक्षी jw.org कार्ड दिंदै

महासङ्‌कष्टको समय नजिकिंदै गएकोले अहिले प्रचार गर्नु झनै जरुरी भएको छ। (हितो २४:११, १२, २०) मानिसहरूको ध्यान परमेश्‍वरको वचनमा र हाम्रो वेबसाइटमा खिच्न JW.ORG कार्ड प्रयोग गर्न सकिन्छ। कार्डमा दिइएको कोडले बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोमा र बाइबल अध्ययन गर्न वा थप जानकारी लिन आग्रह गरिएको भागमा पुऱ्‍याउँछ। केही मानिसलाई साहित्य लिन मन नपरे पनि वेबसाइट हेर्न भने मन पर्छ। तिनीहरूलाई कार्ड दिन नहिचकिचाउनुहोस्‌। तर चासो नभएकाहरूलाई यो कार्ड नदिनुहोस्‌।

दैनिक कामकुराको सिलसिलामा मानिसहरूको चासो जगाउन यसो भन्‍न सक्नुहुन्छ: “म तपाईंलाई एउटा कुरा दिन चाहन्छु। यो कार्डमा दिइएको वेबसाइटबाट निश्‍शुल्क जानकारी लिन सक्नुहुन्छ साथै विभिन्‍न विषयको भिडियो पनि हेर्न सक्नुहुन्छ।” (यूह ४:७) यो कार्ड सानो साइजको भएकोले आफूसितै राखेर मौका पाउने बित्तिकै अरूलाई दिन सक्नुहुन्छ।

निम्न अवसरमा JW.ORG कार्ड दिनुहोस्‌ . . .

  • अनौपचारिक साक्षी दिंदा

  • व्यापारिक इलाकामा साक्षी दिंदा

  • कसैले हाम्रो सन्देश सुने पनि साहित्य नस्वीकार्दा

jw.org कार्डमा खुला बाइबल
jw.org कार्डमा एक जना साक्षी बाइबल पढेर सुनाउँदै
jw.org कार्डमा एक जना यहोवाका साक्षी एउटा परिवारसित बाइबल अध्ययन गर्दै
jw.org कार्डको पछिल्लो भाग

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने