प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 डिसेम्बर पृ. ५
  • हामीलाई रगतबाट अलग रहन मदत गर्ने प्रबन्धहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई रगतबाट अलग रहन मदत गर्ने प्रबन्धहरू
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • रगतबाट अलग रहन हामीलाई मदत गर्ने नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००४
  • आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०१०
  • के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 डिसेम्बर पृ. ५

हामीलाई रगतबाट अलग रहन मदत गर्ने प्रबन्धहरू

छापिएको मिति नभएको वा ३/९९ मिति छापिएको अग्रिम चिकित्सा निर्देश/दोषमुक्‍ति कार्ड अथवा परिचय पत्र भरिसकेका बप्तिस्मा प्राप्त प्रकाशकहरूले यस वर्ष नयाँ कार्ड भरिरहनु आवश्‍यक पर्नेछैन। डिसेम्बर २९ को हप्तामा हुने सेवा सभाको लागि सचिवसित भर्खरै बप्तिस्मा प्राप्त प्रकाशकहरू, तिनीहरूका छोराछोरी तथा अर्को कार्ड बनाउन चाहनेहरूका लागि पर्याप्त मात्रामा कार्ड हुनुपर्छ। अगस्त महिनामा फारामहरूको वार्षिक ढुवानीसँगै सम्पूर्ण मण्डलीहरूलाई यी कार्डहरू पठाइएको थियो। यदि मण्डलीसित हाल पर्याप्त मात्रामा कार्ड छैन भने, सचिवले नजिकैका मण्डलीहरूमा सोधखोज गर्न सक्छन्‌ वा मण्डलीले अर्को चोटि साहित्य मगाउँदा अझ धेरै मात्रामा मगाउन सक्छन्‌।

कार्डहरू होसियारीपूर्वक घरमै भर्नुपर्छ तर हस्ताक्षरचाहिं गरिहाल्नु हुँदैन। अर्को चोटिको मण्डली पुस्तक अध्ययनमा पुस्तक अध्ययन निरीक्षकबाट आवश्‍यक मदत लिई साक्षी बसेर, मिति लेखेर ती कार्डहरूमा हस्ताक्षर गर्नुपर्छ। कार्ड लिने व्यक्‍तिले हस्ताक्षर गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेकै हुनुपर्छ।

बप्तिस्मा अप्राप्त प्रकाशकहरूले अग्रिम चिकित्सा निर्देश/दोषमुक्‍ति कार्ड र परिचय पत्रमा प्रयोग गरिएको भाषा प्रयोग गर्दै आफ्नो र आफ्ना छोराछोरीको लागि आफै निर्देश बनाउन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने