प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ७
  • नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • “अघिअघिका कुराहरूको सम्झना हुनेछैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “हेर! म सबै थोक नयाँ बनाउँदै छु”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार
    जागा रहो!
  • भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ७
ख्रीष्ट परमेश्‍वरको राज्यको शासकको रूपमा शासन गर्दै

बाइबलमा पाइने अनमोल धन | यशैया ६३-६६

नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं

यशैया ६५ अध्यायमा नयाँ आकाश र नयाँ पृथ्वी पुनर्स्थापित गर्ने विषयमा यहोवाले गर्नुभएको प्रतिज्ञा यति पक्का छ कि उहाँले त्यो पूरा भए जस्तैगरि बताउनुभयो।

यहोवाले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ र अघिअघिका कुराहरूको सम्झना हुनेछैन

६५:१७

नयाँ आकाश भनेको के हो?

  • नयाँ सरकार हो, जसले पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउनेछ

  • सन्‌ १९१४ मा येशू परमेश्‍वरको राज्यको राजाको रूपमा सिंहासनमा विराजमान हुँदा यो नयाँ सरकारको स्थापना भयो

नयाँ पृथ्वी भनेको के हो?

  • नयाँ पृथ्वीले राजीखुसीसाथ परमेश्‍वरको शासनको अधीनमा बस्ने सबै राष्ट्र, भाषा अनि जातिका मानिसहरूको समाजलाई बुझाउँछ

अघिअघिका कुराहरूको सम्झना हुनेछैन भनी किन भन्‍न सक्छौं?

  • हामीलाई पिरोल्ने शारीरिक, मानसिक र भावनात्मक पीडाको सम्झना—सधैंको लागि नामेट हुनेछ

  • परमेश्‍वरप्रति वफादार रहने मानिसहरूले जीवनको पूरापूर आनन्द उठाउनेछन्‌ अनि हरेक दिनको मीठो सम्झनामा रमाउनेछन

    ह्लिलचेयरमा बस्ने असक्‍त व्यक्‍ति हिंड्‌दै, सानी बच्ची चितुवासित खेल्दै, परिवारै मिलेर फलफूल टिप्दै, फेरि जीवित भएकासँग भेट्‌दै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने