बाइबलमा पाइने अनमोल धन | यर्मिया १७-२१
यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्
यहोवाले आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्
सल्लाह अनि अनुशासन दिएर यहोवाले हामीलाई आकार दिनुहुन्छ
हामी आज्ञाकारी र आकार दिन मिल्ने व्यक्ति हुनुपर्छ
हाम्रो इच्छा विपरीत गर्न यहोवाले हामीलाई कहिल्यै जबरजस्ती गर्नुहुन्न
भाँडोलाई कस्तो आकार दिने भनेर कुमालेले आफ्नो विचार बदल्न सक्छ
यहोवाले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ, त्यसैले उहाँले आकार दिंदा त्यसलाई स्वीकार्ने कि नस्वीकार्ने भनेर हामी छनौट गर्न सक्छौं
मानिसहरूले यहोवाले दिनुभएको निर्देशनलाई कसरी लिन्छन्, त्यसकै आधारमा उहाँले तिनीहरूसित व्यवहार गर्नुहुन्छ