बाइबलमा पाइने अनमोल धन | यर्मिया ३५-३८
एबेदमेलेक—साहस र दयाको उदाहरण
राजा सिदकियाहको दरबारमा काम गर्ने अफिसर एबेदमेलेकले असल गुणहरू देखाए
तिनले साहसी हुँदै राजा सिदकियाह कहाँ गएर यर्मियाको बारेमा कुरा गरे अनि यर्मियालाई हिलाम्मे इनारबाट निकालेर बचाए
तिनले यर्मियालाई तान्दा काखीमा डोरीले नपाछियोस् भनेर फाटेका पुराना लुगाहरू खसालेर दया देखाए