बाइबलमा पाइने अनमोल धन | यर्मिया ३९-४३
यहोवाले हरेकसित उसको कामअनुसार व्यवहार गर्नुहुन्छ
‘बेबिलोनसामु आत्मसमर्पण गर’ भन्ने यहोवाको निर्देशन सिदकियाहले मानेनन्
तिनकै आँखाअगाडि तिनका छोराहरू मारिए। त्यसपछि तिनका आँखा निकालिए; तिनलाई साङ्लाले बाँधेर बेबिलोनमा लगियो र मृत्यु नहोउन्जेल बन्दी बनाइयो
एबेदमेलेकले यहोवामाथि भरोसा गरे अनि भविष्यवक्ता यर्मियाप्रति चासो देखाए
यहूदाको विनाश हुँदा एबेदमेलेकलाई सुरक्षित राख्नेछु भनेर यहोवाले प्रतिज्ञा गर्नुभयो
यरूशलेमको विनाशअघि यर्मियाले साहसी हुँदै धेरै वर्षसम्म प्रचार गरे
यरूशलेमलाई घेरा हालिंदा यहोवाले यर्मियालाई सुरक्षित राख्नुभयो र तिनलाई बेबिलोनीहरूको हातबाट छुटाउने प्रबन्ध मिलाउनुभयो