प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जुलाई p. ८
  • दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • घरको ढोकामै र टेलिफोनबाट प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका प्रयोग गरेर ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • घरको ढोकैमा र टेलिफोनद्वारा बाइबल अध्ययन सुरु गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • शिष्टाचार—ईश्‍वरभक्‍त मानिसहरूको गुण
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जुलाई p. ८

ख्रीष्टियन जीवन

दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार

घरघरको प्रचारमा भाग लिंदा एक जना भाइ झ्यालबाट चियाउँदै, एक जना भाइ बिस्कुट खाँदै, एक जना भाइ म्यासेज पठाउँदै

ख्रीष्टियनहरू यस ‘संसारका लागि तमासा भएको’ छ भनी बाइबल बताउँछ। (१को ४:९) त्यसैले हामीले थाह नै नपाउने गरी घरधनीले हामीलाई झ्यालबाट हेर्दा वा घरभित्रै बसेर हाम्रो कुराकानी सुन्दा हामी अचम्म मान्दैनौं। कुनै-कुनै घरहरूमा सुरक्षाका लागि सि.सि. क्यामरा, माइक्रोफोन राखिएका हुन्छन्‌। अनि घरधनीहरूले त्यसबाट हामीलाई देख्न, सुन्‍न वा हाम्रो गतिविधि रेकर्ड गर्न सक्छन्‌। त्यसैले दैलोमा उभिंदा हामी कसरी राम्रो व्यवहार देखाउन सक्छौं, निम्न सुझावहरू विचार गर्नुहोस्‌।—२को ६:३.

व्यवहारद्वारा (फिलि १:२७):

  • झ्याल ढोकाबाट नचियाएर, दैलोमा उभिंदा खानेपिउने, फोन गर्ने वा मेसेज पठाउने जस्ता कुराहरू नगरेर घरधनीको आदर गरेको देखाउनुहोस्‌

बोलीद्वारा (एफि ४:२९):

  • दैलोमा उभिंदा घरधनीलाई अप्ठ्यारो लाग्ने कुरा नगर्नुहोस्‌। केही प्रकाशकहरू त्यतिकै केही बोल्नुको साटो सोचविचार गरेर मात्र जवाफ दिने निर्णय गर्छन्‌

घरधनीले चियाएर हेर्दा शान्त भई उभिरहेका दुई भाइहरू

दैलोमा उभिंदा अरू कस्ता तरिकामा राम्रो व्यवहार देखाउन सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने