बाइबलमा पाइने अनमोल धन | दानियल ७-९
मसीह देखापर्ने समयबारे दानियलले गरेको भविष्यवाणी
छापिएको संस्करण
‘७० हप्ता’ (४९० वर्ष)
‘७ हप्ता’ (४९ वर्ष)
४५५ ईसापूर्व “यरूशलेमको पुनर्प्राप्ति . . . हुनेछ भन्ने वचन”
४०६ ईसापूर्व यरूशलेमको पुनर्निर्माण
‘६२ हप्ता’ (४३४ वर्ष)
“एक हप्ता” (७ वर्ष)
२९ इस्वी संवत् मसीह देखा पर्छ
३३ इस्वी संवत् मसीह ‘हटाइन्छ’
३६ इस्वी संवत् ‘७० हप्ताको’ अन्त