प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 डिसेम्बर p. ६
  • के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • वफादार हुनुहोस्‌
    सुखी परिवार तर कसरी?
  • विवाह—यसको सुरुवात अनि उद्देश्‍य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 डिसेम्बर p. ६
इस्राएली पुरुष आफ्नी पत्नीलाई छोडेर जान्छन्‌

बाइबलमा पाइने अनमोल धन | मलाकी १-४

के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ?

२:१३-१६

  • मलाकीको समयमा इस्राएलीहरू सानातिना कुराहरूलाई निहुँ बनाएर सम्बन्धविच्छेद गर्थे। आफ्नो विवाहित जोडीलाई धोका दिनेहरूले चढाएको सेवा यहोवाले स्विकार्नुभएन

  • आफ्नो विवाहित जोडीलाई आदरपूर्वक व्यवहार गर्नेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ

विवाहित जोडीहरू कसरी निम्न कुराहरूमा वफादार रहन सक्छन्‌?

  • सोचाइ?

  • आँखा?

  • बोली?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने