बाइबलमा पाइने अनमोल धन | मत्ती २७-२८
जाओ र चेला बनाओ—किन, कहाँ र कसरी?
किन? येशूले यहोवाबाट ठूलो अख्तियार पाउनुभएको छ
कहाँ? येशूले आफ्ना अनुयायीहरूलाई “सबै जातिका मानिसहरूलाई” चेला बनाउन आज्ञा दिनुभयो
कुनै व्यक्तिलाई येशूले आज्ञा गर्नुभएका सबै कुरा पालन गर्न सिकाउनु भनेको निरन्तर चलिरहने काम हो
हामी कसरी अरूलाई येशूका आज्ञाहरू पालन गर्न सिकाउँछौँ?
हामी कसरी आफ्ना बाइबल विद्यार्थीहरूलाई येशूले सिकाउनुभएका कुराहरू जीवनमा लागू गर्न मदत गर्छौँ?
हामी कसरी आफ्ना बाइबल विद्यार्थीहरूलाई येशूको अनुकरण गर्न मदत गर्छौँ?