प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 सेप्टेम्बर p. ५
  • केही पनि खेर गएन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केही पनि खेर गएन
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • सिपालु कामदार हुनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • बाइबल प्रकाशनहरू सदुपयोग गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 सेप्टेम्बर p. ५
न्यु योर्कको वारविकमा रहेको मुख्यालय

ख्रिष्टियन जीवन

केही पनि खेर गएन

चमत्कारपूर्ण ढङ्‌गमा ५ हजार पुरुषका साथै स्त्रीहरू अनि केटाकेटीलाई खुवाउनुभएपछि येसुले चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।” (युह ६:१२) यहोवाले जुटाइदिनुभएका कुराहरूलाई खेर नफालेर येसुले उहाँप्रति धन्यवादी भएको देखाउनुभयो।

आज परिचालक निकाय पनि राज्य गतिविधि अघि बढाउन प्रयोग गरिने स्रोतसाधनहरू बुद्धिमानीसाथ प्रयोग गरेर येसुको अनुकरण गर्ने कोसिस गर्छ। उदाहरणको लागि, न्यु योर्कको वारविकमा मुख्यालय निर्माण गर्न भाइहरूले अनुदानको सही सदुपयोग हुने खालको डिजाइन प्रयोग गरे।

केही पनि खेर नजाओस्‌ भनेर हामी निम्न क्षेत्रहरूमा कसरी होसियार हुन सक्छौँ?

  • एक भाइ राज्यभवनको बत्ती निभाउँछन्‌

    सभामा उपस्थित हुँदा

  • एक यहोवाको साक्षी बाइबलमा आफ्नो नाम लेख्छन्‌

    व्यक्‍तिगत प्रयोगको लागि प्रकाशनहरू लिँदा (km ५/०९ पृ. ३ अनु. ४)

  • एक भाइ आफूलाई चाहिनेजति मात्र पर्चा लिन्छन्‌

    प्रचारकार्यको लागि प्रकाशनहरू लिँदा (mwb१७.०२ “साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌” अनु. १)

  • एक बहिनी घरधनीलाई कुनै साहित्य दिनुअघि उनी कत्तिको चासो दिँदै छिन्‌, याद गर्छिन्‌

    प्रचारकार्यमा भाग लिँदा (mwb१७.०२ “साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌” अनु. २, पेटी)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने