बाइबलमा पाइने अनमोल धन | युहन्ना १५-१७
“तिमीहरू यस संसारका होइनौ”
कुनै पनि कुरामा यस संसारको अनुकरण नगरेर येसुले यस संसारलाई जित्नुभयो
यस संसारका मानिसहरूको मनोवृत्ति र व्यवहारबाट आफूलाई शुद्ध राखिरहन येसुका चेलाहरूलाई साहस चाहिन्छ
येसुले यस संसारलाई जित्नुभएको छ, उहाँको उदाहरणमा मनन गर्दा हामी उहाँको अनुकरण गर्न साहस पाउँछौँ