प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी पृ. २
  • “यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • पावललाई समस्याको जड र राजद्रोह गर्न उक्साउँदै हिँड्‌ने व्यक्‍ति भनेर आरोप लगाइयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • “तिमीहरूको छुटकारा नजिक आउँदैछ”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी पृ. २

बाइबलमा पाइने अनमोल धन | प्रेषित २१-२२

“यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”

२१:८-१४

पवित्र शक्‍तिले आफूलाई यरुसलेमतर्फ डोऱ्‍याउँदै गरेको पावलले महसुस गरे, जहाँ समस्याले तिनको बाटो ढुकिरहेको थियो। (प्रे २०:२२, २३) त्यसकारण असलै मनसाय राखेर केही ख्रिष्टियनहरूले तिनलाई त्यहाँ नजान बिन्ती गर्दा तिनले यसो भने: “यसरी रुवाबासी गरेर तपाईँहरू किन मेरो अठोटलाई कमजोर बनाउन खोज्नुहुन्छ?” (प्रे २१:१३) यहोवाको सेवा गर्न आत्मत्यागी मनोभाव देखाउनेहरूलाई हामी कहिल्यै निरुत्साहित पार्न चाहँदैनौँ।

निम्न अवस्थाहरूमा हामी कसरी सङ्‌गी ख्रिष्टियनहरूको अठोटलाई कमजोर नभई बलियो बनाउन सक्छौँ?

  • एक भाइ झ्याल सफा गर्दै

    कुनै ख्रिष्टियन आफ्नो सेवा विस्तार गर्न धेरै पैसा आउने जागिर खानुको साटो साधारण काम गर्न चाहन्छन्‌

  • एक दम्पती अर्कै देशमा सार्वजनिक साक्षीकार्यमा भाग लिँदै

    कुनै ख्रिष्टियन आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न अर्को मण्डलीमा सर्न चाहन्छन्‌

  • आँखा नदेख्ने एक भाइ र तिनकी पत्नी प्रचारकार्यमा भाग लिँदै

    कुनै ख्रिष्टियन आफ्नो स्वास्थ्य अवस्था कमजोर भए तापनि प्रचारकार्यमा सकेजति भाग लिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने