प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी p. ४
  • “परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान बुबाबाट पाएको “उत्तम उपहार”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी p. ४

बाइबलमा पाइने अनमोल धन | रोमी ४-६

“परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो”

५:८, १८, २१

यहोवाले उपहारस्वरूप प्रबन्ध गरिदिनुभएको फिरौतीको बलिदानले गर्दा ब्रह्‍माण्डकै सबैभन्दा महत्त्वपूर्ण विवादहरूको समाधान निस्क्यो। जस्तै, यहोवाको नाम पवित्र पार्ने र उहाँको सार्वभौमिकता उच्च पार्ने। साथै, फिरौतीको बलिदानले गर्दा हामी अहिले यहोवाको साथी बन्‍न सक्छौँ र सबै आज्ञाकारी मानिसहरूले उज्ज्वल भविष्यको आशा पाएका छन्‌।

यहोवाले उपहारस्वरूप प्रबन्ध गरिदिनुभएको फिरौतीको बलिदानप्रति हामी कसरी कृतज्ञता व्यक्‍त गर्न सक्छौँ?

  • एक जना मानिस बप्तिस्मा गर्छन्‌

    फिरौतीमा विश्‍वास गरेको र आफू यहोवाकै भएको देखाउन हामी समर्पण र बप्तिस्मा गर्छौँ

  • दुई जना भाइ सुसमाचार प्रचार गर्छन्‌

    यहोवा सबै किसिमका मानिसलाई प्रेम गर्नुहुन्छ, उहाँको राज्यको सुसमाचार प्रचार गरेर हामी उहाँको प्रेम अनुकरण गरेको देखाउँछौँ।—मत्ति २२:३९; युह ३:१६

म अरू कस्ता तरिकामा यहोवाले उपहारस्वरूप प्रबन्ध गरिदिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञता व्यक्‍त गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने