बाइबलमा पाइने अनमोल धन | रोमी ७-८
के तपाईँ ‘उत्सुकतासाथ पर्खिरहनुभएको’ छ?
“सृष्टि”: पृथ्वीमा सधैँभरि बाँच्ने आशा भएका मानिसहरू
“परमेश्वरका छोराहरू प्रकट हुने समय”: सैतानको दुष्ट रीतिरिवाज नाश गर्न अभिषिक्त जनहरूले येसुलाई साथ दिने समय
“यस आशामा”: येसुको मृत्यु र पुनर्जीवनको आधारमा मानिसहरूलाई छुटकारा दिने यहोवाको प्रतिज्ञा
“भ्रष्टताको दासत्वबाट स्वतन्त्र”: पाप र मृत्युका असरहरूबाट मानिसजातिले क्रमशः पाउँदै जाने छुटकारा