बाइबलमा पाइने अनमोल धन | रोमी १५-१६
सहनशीलता र सान्त्वना पाउन यहोवामा नजर लगाउनुहोस्
यहोवाले हामीलाई सान्त्वना दिनुहुने र सहनशील हुन मदत गर्नुहुने एउटा तरिका भनेको आफ्नो वचन बाइबल दिएर हो। बाइबलका निम्न पात्रहरूबारे पढ्दा तपाईँ कसरी सान्त्वना र प्रोत्साहन पाउन सक्नुहुन्छ?
नुह
युसुफ
दाउद