प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जुलाई पृ. ५
  • जिम्मेवारी बहन गर्न अघि बढ्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जिम्मेवारी बहन गर्न अघि बढ्‌नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
  • हामी किन अघि बढ्‌नुपर्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • युवाहरू हो—के तपाईँ आध्यात्मिक रूपमा उन्‍नति गर्दै हुनुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जुलाई पृ. ५
एक युवा मण्डलीको सभामा माइक डोऱ्‍याउँदै, व्यक्‍तिगत अध्ययन गर्दै र ह्विलचियरमा एक वृद्ध दिदीलाई डोऱ्‍याउँदै

बाइबलमा पाइने अनमोल धन | १ तिमोथि १-३

जिम्मेवारी बहन गर्न अघि बढ्‌नुहोस्‌

३:१, १३

युवावस्थामा छँदै भाइहरू जिम्मेवारी बहन गर्न अघि बढ्‌नु सबैभन्दा राम्रो कुरा हो। यसो गर्दा तिनीहरूले तालिम पाउन सक्छन्‌ र भविष्यमा तिनीहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌। (१ति ३:१०) अघि बढ्‌न भाइहरूले के गर्नुपर्छ? तल दिइएका गुणहरू विकास गर्नुपर्छ र व्यवहारमा देखाउनुपर्छ:

  • आत्मत्यागी मनोभाव।—km ७/१३ पृ. २-३ अनु. २

  • आध्यात्मिकता।—km ७/१३ पृ. ३ अनु. ३

  • भरोसायोग्य र वफादार।—km ७/१३ पृ. ३ अनु. ४

एल्डरले एक युवकलाई मण्डलीको जिम्मेवारी पूरा गर्न तालिम दिँदै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने