प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल p. ८
  • मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरू हो, के तपाईँ आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • लगनशील प्रयत्न यसमा यहोवाले कहिले आशिष्‌ दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल p. ८
याकुब मानिसको भेषमा आएको स्वर्गदूतसित कुस्ती खेल्छन्‌।

ख्रिष्टियन जीवन

मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

याकुबले सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवाको आशिष्‌ पाउन स्वर्गदूतसित कुस्ती खेले। (उत्प ३२:२४-३१; होसे १२:३, ४) हामी नि? के हामी पनि यहोवाको आज्ञा पालन गर्न र उहाँको आशिष्‌ पाउन भरमग्दुर प्रयास गर्न इच्छुक छौँ? उदाहरणको लागि, हामीले सभामा उपस्थित हुने समयमा काममा बढी घण्टा बिताउनुपर्ने अवस्था आयो भने के गर्नेछौँ? हामीले यहोवाको लागि आफ्नो समय, शक्‍ति र स्रोतबाट सर्वोत्तम कुरा दिन्छौँ भने उहाँले हामीमाथि “कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌” बर्साउनुहुनेछ। (मला ३:१०) उहाँले हामीलाई डोऱ्‍याउनुहुनेछ, सुरक्षा दिनुहुनेछ अनि हाम्रो आवश्‍यकता पूरा गर्नुहुनेछ।—मत्ति ६:३३; हिब्रू १३:५.

आध्यात्मिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • एक जना अग्रगामी बहिनी पैसा कमाउन बहिराहरूको दोभासेको काम गर्छिन्‌।

    आफूलाई मन पर्ने कुराले बहिनीलाई कसरी परीक्षामा पाऱ्‍यो?

  • त्यही बहिनी राती अबेरसम्म अफिसमा काम गर्दै छिन्‌।

    हामीले खाने जागिरले कसरी हामीलाई परीक्षामा पार्न सक्छ?

  • तिमोथि राती झ्यालको छेउमा उभिएर मुठा पढ्‌दै छन्‌।

    तिमोथिले परिपक्व ख्रिष्टियन भइसके तापनि किन आध्यात्मिक लक्ष्य राख्नुपर्थ्यो?—१ति ४:१६.

  • ती अग्रगामी बहिनी र अर्की एक बहिनी बाइबल विद्यार्थीको घरमा अध्ययन गर्न जाँदा तिनलाई अभिवादन गर्छन्‌।

    तपाईँको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

    आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण काम कुन हो भनेर कसरी देखाउन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने