प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई p. ८
  • अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • प्रलोभनमा पर्दा वफादार रहनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • परमेश्‍वरद्वारा जाँचिनु—किन लाभदायक छ?
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाको प्रशंसा गर!
    यहोवाको स्तुतिगान गाऔं
  • छोराछोरीको प्रशंसा गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई p. ८

ख्रिष्टियन जीवन

अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस्‌

कहिलेकाहीँ अरूले हाम्रो प्रशंसा गर्न सक्छन्‌। प्रशंसा राम्रो मनसाय राखेर र निष्कपट भएर गरिएको छ भने त्यो हाम्रो लागि प्रोत्साहनदायी हुन्छ। (हित १५:२३; ३१:१०, २८) तर त्यस्तो बेला आफूलाई ठूलो नठान्‍न वा घमन्डी नहुन होस पुऱ्‍याउनुपर्छ।

येसुजस्तै वफादार हुनुहोस्‌—प्रशंसा पाउँदा भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अरूले कुन-कुन कुराको लागि हाम्रो प्रशंसा गर्न सक्छन्‌?

  • भाइहरूले के भनेर सेगीको प्रशंसा गरे?

  • तिनीहरूले गरेको प्रशंसा कसरी अनुचित हुन पुग्यो?

  • सेगीले नम्र भई दिएको जवाफबाट तपाईँले के सिक्नुभयो?

‘येसुजस्तै वफादार हुनुहोस्‌—प्रशंसा पाउँदा,’ भिडियोको दृश्‍यमा एक जना भाइको घरमा जमघटको बेला भाइहरूले राम्रै मनसायले बढ्‌तै प्रशंसा गर्दा भाइ सेगीले नम्र भई जवाफ दिँदै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने