प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. ५
  • अग्रगामी सेवा गरेर यहोवाको प्रशंसा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अग्रगामी सेवा गरेर यहोवाको प्रशंसा गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • यहोवालाई धन्यवाद चढाउने थप अवसर
    हाम्रो राज्य सेवा—२०१३
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. ५
एक भाइ समुद्री किनारामा एक व्यक्‍तिलाई बाइबल पढेर सुनाउँदै छन्‌।

ख्रिष्टियन जीवन

अग्रगामी सेवा गरेर यहोवाको प्रशंसा गर्नुहोस्‌

यहोवाको गुणगान गाउन इस्राएलीहरूसित धेरै कारण थियो। उहाँले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको थियो अनि फारोको सेनाबाट छुटकारा दिनुभएको थियो। (प्रस्थ १५:१, २) यहोवाले अहिलेसम्म आफ्ना जनहरूको लागि भलाइ हुने काम गरिरहनुभएको छ। हामी कसरी उहाँलाई धन्यवाद दिन सक्छौँ?—भज ११६:१२.

एउटा तरिका सहायक वा नियमित अग्रगामी सेवा गरेर हो। तपाईँ यहोवालाई अग्रगामी सेवा गर्न इच्छा पैदा गरिदिनुहोस्‌ र शक्‍ति दिनुहोस्‌ भनेर प्रार्थना गर्न सक्नुहुन्छ। (फिलि २:१३) धेरैले सुरुमा सहायक अग्रगामी सेवा गर्छन्‌। तपाईँ मार्च र अप्रिल महिनामा र क्षेत्रीय निरीक्षकको भ्रमणको महिनामा ३० घण्टा बुझाउने कि ५० घण्टा, रोज्न सक्नुहुन्छ। सहायक अग्रगामी सेवाबाट आनन्द उठाएपछि तपाईँ नियमित अग्रगामी सेवा गर्नको लागि अघि बढ्‌न चाहनुहुन्छ होला। पूर्ण-समय काम गर्नेहरूले वा स्वास्थ्य समस्या भएकाहरूले समेत नियमित अग्रगामी सेवा गर्न सकेका छन्‌। (mwb१६.०७ पृ. ८) हो, यहोवा हाम्रो प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ अनि उहाँको प्रशंसा गर्न हामी निकै मेहनत गर्छौँ।—१इ १६:२५.

मङ्‌गोलियाका तीन दिदीबहिनी भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘मङ्‌गोलियाका तीन दिदीबहिनी’ भिडियोको एक दृश्‍य। अग्रगामी बहिनीहरूमध्ये एक, उन्ड्रा बस चढ्‌न लागिरहेकी छिन्‌।

    तीन दिदीबहिनीले अग्रगामी सेवा गर्न कस्ता चुनौतीहरू पार गरे?

  • ‘मङ्‌गोलियाका तीन दिदीबहिनी’ भिडियोको एक दृश्‍य। अग्रगामी बहिनीहरूमध्ये एक, ओयुन बेथेलको खाना खाने कोठामा काम गरिरहेकी छिन्‌।

    तिनीहरूले कस्ता आशिष्‌हरू पाए?

  • ‘मङ्‌गोलियाका तीन दिदीबहिनी’ भिडियोको एक दृश्‍य। अग्रगामी बहिनीहरूमध्ये एक, डोर्जखण्ड प्रचारकार्यमा एक मानिसलाई साक्षी दिँदै छिन्‌।

    तिनीहरूले नियमित अग्रगामी सेवा गर्दा कस्तो सुअवसर पाए?

  • ‘मङ्‌गोलियाका तीन दिदीबहिनी’ भिडियोको एक दृश्‍य। तीन अग्रगामी बहिनी र तिनीहरूकी आमा।

    तिनीहरूको उदाहरणले अरूमा कस्तो प्रभाव पारेको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने