बाइबलमा पाइने अनमोल धन | प्रस्थान १९-२०
दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?
ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन्। (कल २:१३, १४) त्यसोभए दस आज्ञा र अरू व्यवस्थाले आज हामीलाई कस्तो लाभ पुऱ्याउँछ?
ती आज्ञाहरूले कुनै-कुनै मामिलामा यहोवाको दृष्टिकोण प्रकट गर्छ
ती आज्ञाहरूले यहोवालाई खुसी बनाउन हामीले के गरेको उहाँ चाहनुहुन्छ भनेर देखाउँछ
ती आज्ञाहरूले हामीलाई अरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउँछ
दस आज्ञाबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?