प्रधानपुजारी महापवित्र कोठाभित्र प्रवेश गर्छन्
नमुना कुराकानी
●○ पहिलो भेट
प्रश्न: साँचो मनले परमेश्वरको खोजी गर्नेहरूप्रति उहाँ कस्तो महसुस गर्नुहुन्छ?
बाइबल पद: १प ५:६, ७
पुनःभेट प्रश्न: परमेश्वर व्यक्तिविशेषमा कत्तिको चासो राख्नुहुन्छ?
○● पुनःभेट
प्रश्न: परमेश्वर व्यक्तिविशेषमा कत्तिको चासो राख्नुहुन्छ?
बाइबल पद: मत्ति १०:२९-३१
पुनःभेट प्रश्न: परमेश्वर हाम्रो सबै कुरा बुझ्नुहुन्छ भनेर किन भन्न सक्छौँ?