प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर p. ८
  • “दुई साना सिक्का”-को मोल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “दुई साना सिक्का”-को मोल
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • यहोवालाई हामी के उपहार दिन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर p. ८
अनुदान दिनुअघि विधवा आफूसित भएको दुई साना सिक्का हेर्दै छिन्‌।

ख्रिष्टियन जीवन

“दुई साना सिक्का”-को मोल

विधवाले खसालेको अनुदानबाट एक छाक साधारण खाना पनि आउँदैनथ्यो। (“आफ्नो जीविका चलाउने सबै पैसा” nwtsty लुका २१:४ को अध्ययन नोट हेर्नुहोस्‌।) तर उनले दिएको अनुदानबाट यहोवाका प्रबन्धहरूप्रतिको उनको गहिरो प्रेम र कृतज्ञता देखियो। त्यसकारण स्वर्गमा बस्नुहुने बुबाको नजरमा उनको अनुदान निकै बहुमूल्य थियो।—मर्कु १२:४३.

‘यहोवालाई भेटी चढाउनुहोस्‌’ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’ भिडियोको एक दृश्‍य। ईश्‍वरतान्त्रिक गतिविधिहरूको लागि प्रयोग गरिने भवनहरू निर्माण गर्न जम्मा भएको अनुदान पठाइन्छ।

    हामीले दिएको अनुदानले के-कस्ता गतिविधिहरूमा टेवा पुऱ्‍याउँछ?

  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’ भिडियोको एक दृश्‍य। एउटी सानी केटी सभाभवनको अनुदान बाकसमा स्वेच्छिक अनुदान खसाल्छिन्‌।

    हामीले दिने अनुदान थोरैजस्तो देखिए तापनि त्यो किन बहुमूल्य हुन्छ?

  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’ भिडियोको एक दृश्‍य। चित्रहरूको सङ्‌गालो: अनुदानले संसारभरिको राज्य गतिविधिमा टेवा पुऱ्‍याउँछ। १. बेथेलका कामहरू। २. ईश्‍वरतान्त्रिक स्कुलहरू। ३. प्रकोप राहत। ४. ईश्‍वरतान्त्रिक गतिविधिको लागि निर्माणकार्य। ५. अधिवेशनहरू।

    हामी बस्ने ठाउँमा के-कस्ता तरिकामा अनुदान दिन सकिन्छ भनेर कसरी थाह पाउन सक्छौँ?—“थप जानकारीको लागि इन्टरनेटमा हेर्नुहोस्‌” पेटी हेर्नुहोस्‌

थप जानकारीको लागि इन्टरनेटमा हेर्नुहोस्‌

JW Library एपको गृहपृष्ठको तलतिर भएको “अनुदान”-मा थिच्नुहोस्‌। त्यहाँ तपाईँ बस्ने देशअनुसार “अक्सर सोधिने प्रश्‍नहरू” भन्‍ने थप लिङ्‌क पनि हुन सक्छ, जहाँ अनुदानसम्बन्धी अक्सर सोधिएका प्रश्‍नहरूको जवाफ दिइएको हुन्छ। इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिने तरिका शीर्षकको भिडियोले पनि अनुदान दिने उपलब्ध तरिकाहरूबारे मदतकारी जानकारी दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने