प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. ४
  • यहोवालाई आफ्नो उत्तम कुरा दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई आफ्नो उत्तम कुरा दिनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई सबैभन्दा उत्कृष्ट कुरा दिनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • “म तिमीलाई बोल्न मदत गर्नेछु”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. ४
चित्रहरूको सङ्‌गालो: यहोवाले इस्राएलीहरूले चढाएका विभिन्‍न किसिमका भेटी स्विकार्नुहुन्छ। १. मसिनो पीठो। २. एउटा ढुकुर। ३. एउटा परिवारले पुजारीलाई एउटा भेडा दिँदै छ।

बाइबलमा पाइने अनमोल धन | लेवी ४-५

यहोवालाई आफ्नो उत्तम कुरा दिनुहोस्‌

५:५-७, ११

इस्राएलमा गरिबीको कारण कोही पनि यहोवासित शान्ति कायम गर्ने सुअवसरदेखि वञ्चित हुँदैनथ्यो। एकदमै गरिब इस्राएलीहरूले समेत यहोवालाई स्वीकार्य भेटी चढाउन सक्थे, तर त्यो तिनीहरूले दिन सक्ने सबैभन्दा उत्तम कुरा हुनुपर्थ्यो। तिनीहरूले पीठो चढाउन सक्थे तर यहोवा त्यो पीठो “मसिनो” भएको चाहनुहुन्थ्यो, जुन विशेष पाहुनाहरूको लागि प्रयोग गरिन्थ्यो। (उत्प १८:६) अहिले पनि हाम्रो अवस्थाले गर्दा सेवामा पहिलाजति गर्न नसके पनि हामीले चढाएको “प्रशंसाको बलिदान” उत्तम छ भने यहोवा त्यो स्विकार्नुहुन्छ।—हिब्रू १३:१५.

यसले तपाईँलाई बिग्रँदो स्वास्थ्य अवस्था वा बल घटेकोले गर्दा सेवामा पहिला जति गर्न नसक्दा कसरी प्रोत्साहन दिन सक्छ?

तस्बिरहरूको सङ्‌गालो: दुई बहिनीले यहोवालाई आफ्नो ‘प्रशंसाको उत्तम बलिदान’ दिँदै छन्‌। १. बेग्लै भाषाको इलाकामा सेवा गरिरहेकी एक बहिनी बजारमा एक महिलासित कुरा गर्दै छिन्‌। २. एक वृद्धा आफ्नो घरमा चिठी लेख्दै छिन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने