प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी p. १०
  • यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • ऋतुअनुसारका चाडहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी p. १०

बाइबलमा पाइने अनमोल धन

यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?

व्यर्थका देवताहरूलाई तिरस्कार गर्नुहोस्‌ (लेवी २६:१; w०८ ४/१ पृ. १० अनु. ८)

यहोवाले निर्देशन दिनुभएअनुसारै उहाँको उपासना गर्नुहोस्‌ (लेवी २६:२; it-1-E पृ. २२३ अनु. ३)

उहाँका आज्ञाहरू पालना गर्नुहोस्‌ (लेवी २६:३, १२; w९२ १/१ पृ. १९ अनु. १०)

वफादार भई यहोवाको व्यवस्था पालन गर्न सक्दो गरेका इस्राएलीहरूले उहाँसित शान्तिमय सम्बन्ध र अन्य थुप्रै आशिष्‌को आनन्द उठाए।

एक दम्पती खुसीसाथ सार्वजनिक साक्षीकार्यमा भाग लिँदै छ अनि अरू मानिस किनमेल गरेर हिँड्‌दै छन्‌ र महँगा गाडी चलाउँदै छन्‌।

निम्न कुराहरूमध्ये यहोवाको आशिष्‌ले गर्दा अहिले तपाईँले कुन कुराको आनन्द उठाइरहनुभएको छ?

  • बाइबलको सही ज्ञान

  • मनोशान्ति

  • सुखी पारिवारिक जीवन

  • भविष्यको आशा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने