प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर p. ६
  • हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ‘मैले तुरुन्तै प्रार्थना गरेँ’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • बाइबल—काल्पनिक होइन, वास्तविक घटनाले भरिएको किताब
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • घमन्डी हुनुभन्दा नम्र हुनु बेस हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर p. ६

बाइबलमा पाइने अनमोल धन

हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?

यरोबामले दिन खोजेका दामी-दामी उपहारहरू परमेश्‍वरका भविष्यवक्‍ताले लिन इन्कार गरे (१रा १३:७-१०; w०८ ८/१ पृ. १५ अनु. ४)

यहोवाको आज्ञा पछि ती भविष्यवक्‍ताले ठाडै इन्कार गरे (१रा १३:१४-१९; w०८ ८/१ पृ. १७ अनु. १५)

परमेश्‍वरको आज्ञा नमानेकोले ती भविष्यवक्‍तामाथि ठूलो विपत्ति आइपऱ्‍यो (१रा १३:२०-२२; w०८ ८/१ पृ. १६ अनु. १०)

आमाबुबा खर्च हिसाब गर्दै छन्‌ र छोराछोरी बाहिर खेल्दै छन्‌।

यदि हामी सन्तुष्ट छौँ अनि निर्णय गर्नुअघि यहोवाको डोऱ्‍याइ खोज्छौँ भने थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याउनदेखि जोगिनेछौँ।—१ति ६:८-१०.

आफैलाई सोध्नुहोस्‌: ‘जीवनका आधारभूत आवश्‍यकताहरू पूरा भएकोमा के म सन्तुष्ट छु? म मर्यादामा रहेको कुरा के मेरा निर्णयहरूमा देखिन्छ?’—हित ३:५; ११:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने