प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. १०
  • ‘तिमीहरूको अंश म नै हुँ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरूको अंश म नै हुँ’
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा मेरो अंश हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. १०

बाइबलमा पाइने अनमोल धन

‘तिमीहरूको अंश म नै हुँ’

यहोवाले पुजारीहरू र लेवीहरूलाई बहुमूल्य सेवाको सुअवसर दिनुभएको थियो (गन १८:६, ७)

लेविको कुलले जग्गाजमिनको कुनै हिस्सा पाएन तर यहोवा नै तिनीहरूको अंश हुनुहुन्थ्यो (गन १८:२०, २४; w११ ९/१५ पृ. १३ अनु. ९)

इस्राएलीहरूले लेवीहरू र पुजारीहरूलाई आफ्नो सबै थोकको दशांश दिन्थे (गन १८:२१, २६, २७; w११ ९/१५ पृ. ७ अनु. ४)

यहोवाले पुजारीहरू र लेवीहरूलाई तिनीहरूको सबै आधारभूत आवश्‍यकता पूरा गर्ने वाचा गर्नुभयो। यहोवाको सेवा गर्न त्यागहरू गऱ्‍यौँ भने उहाँले हाम्रो पनि ख्याल राख्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।

तस्बिरहरूको सङ्‌गालो: यहोवा आफ्ना सेवकहरूको भौतिक आवश्‍यकता पूरा गर्नुहुन्छ। १. एउटी बहिनी खाममा पैसा हाल्दै छिन्‌। २. त्यो खाम ढोकामुनि राखिएको छ। ३. एउटी एक्ली आमा आफ्नी छोरीलाई अङ्‌गालो हाल्दै खाममा भएको पैसा हेर्दै छिन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने