प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च p. ४
  • हामीले किन गनगन गर्नु हुँदैन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले किन गनगन गर्नु हुँदैन?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • के गुनासो गर्नै हुँदैन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा सरापलाई आशिष्‌मा बदल्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के एक जना मानिसले फरक पार्न सक्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • विश्‍वासले हामीलाई कसरी साहसी बनाउँछ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च p. ४
एक बहिनी ठुस्स पर्दै हात बाँधेर सभाभवनको एक कुनामा उभिरहेकी छिन्‌।

बाइबलमा पाइने अनमोल धन

हामीले किन गनगन गर्नु हुँदैन?

गनगन गरेको यहोवालाई मन पर्दैन (गन ११:१; w०१ ६/१५ पृ. १७ अनु. २०)

गनगन गर्ने व्यक्‍ति स्वार्थी र कृतघ्न भइरहेको हुन्छ (गन ११:४-६; w०६ ८/१ पृ. ८ अनु. ७)

गनगन गर्ने व्यक्‍तिले अरूलाई निरुत्साहित बनाउँछ (गन ११:१०-१५; it-2-E पृ. ७१९ अनु. ४)

इस्राएलीहरूले निर्जनभूमिमा थुप्रै कठिनाइहरू सामना गर्नुपरे तापनि तिनीहरूसित धन्यवादी हुनुपर्ने थुप्रै कारण थिए। हामीले यहोवाबाट पाएका आशिष्‌हरूबारे विचार गरिरह्‍यौँ भने गनगन गर्नदेखि जोगिनेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने