प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च p. ७
  • प्रश्‍नहरू सोध्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍नहरू सोध्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • हृदयसम्म पुग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बाइबल विद्यार्थीहरूलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च p. ७
सबवेमा ट्रली राखेर साक्षीकार्य गरिरहेका एक दम्पती एक पुरुषलाई पर्चा दिँदै छन्‌।

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

प्रश्‍नहरू सोध्नुहोस्‌

“आनन्दित परमेश्‍वर” यहोवा हामी साक्षीकार्यमा रमाएको चाहनुहुन्छ। (१ति १:११) आफ्नो सीप तिखार्न मेहनत गर्दा हाम्रो आनन्द पनि बढ्‌दै जानेछ। प्रश्‍नहरू सोध्दा मानिसहरूको चासो जाग्न सक्छ र यो कुराकानी थाल्ने सजिलो तरिका पनि हो। प्रश्‍नहरूले मानिसहरूलाई सोच्न र तर्क गर्न जुरमुऱ्‍याउँछ। (मत्ति २२:४१-४५) प्रश्‍नहरू सोधेपछि त्यसको जवाफ सुन्दा हामीले एक अर्थमा यसो भनिरहेका हुन्छौँ: ‘म तपाईँको कुराको कदर गर्छु।’ (या १:१९) हामीले कुरा गरिरहेको व्यक्‍तिको जवाफबाट कुराकानीलाई कतातिर मोड्‌दा बेस हुन्छ भनेर थाह पाउन सक्छौँ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर’ भिडियोको एउटा दृश्‍य। ग्रेसले ट्रेनमा एक वृद्ध महिलालाई आफ्नो सिट दिन्छिन्‌।

    ग्रेसले कस्ता असल गुण देखाइन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर’ भिडियोको एउटा दृश्‍य। निता ग्रेसलाई आफ्नो परिचय दिँदै हात अघि बढाउँछिन्‌।

    निताले कसरी ग्रेसप्रति चासो देखाइन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर’ भिडियोको एउटा दृश्‍य। ग्रेस निताको प्रश्‍नको जवाफ दिन्छिन्‌।

    सुसमाचारप्रति ग्रेसको चासो जगाउन निताले कस्ता प्रश्‍न सोधिन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—प्रश्‍नहरू सोधेर’ भिडियोको एउटा दृश्‍य। एउटा शास्त्रपद पढेपछि निता ग्रेसलाई प्रश्‍न सोध्छिन्‌।

    ग्रेसलाई सोच्न र तर्क गर्न लगाउन निताले कस्ता प्रश्‍न सोधिन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने