प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर p. १६
  • प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍नहरू सोध्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • हृदयसम्म पुग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बाइबल विद्यार्थीहरूलाई अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर p. १६

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌

यहोवाले नै कुनै व्यक्‍तिको मनमा सत्यको बिउ रोप्नुहुन्छ र त्यसलाई हुर्काउनुहुन्छ। (१को ३:६-९) त्यसैले साक्षीकार्यमा सफल हुन हामी यहोवामा भर पर्नुपर्छ र आफ्ना बाइबल विद्यार्थीहरूलाई पनि उहाँमा भर पर्न प्रोत्साहन दिनुपर्छ।

बाइबल विद्यार्थीहरूलाई दबाबहरू सहन र अवरोधहरूको सामना गर्न मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (फिलि १:९, १०) समस्याबारे तोकेरै प्रार्थना गर्नुहोस्‌। आफ्नो सोचाइ र व्यवहारलाई सही बाटोमा डोऱ्‍याउन पवित्र शक्‍ति माग्नुहोस्‌। (लुका ११:१३) बाइबल विद्यार्थीहरूलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउनुहोस्‌ र त्यसो गर्न प्रोत्साहन दिनुहोस्‌। आफ्ना बाइबल विद्यार्थीहरूसँगै र तिनीहरूको लागि नामै तोकेर प्रार्थना गर्नुहोस्‌।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—प्रार्थना भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ग्रेससित अध्ययन गर्दा निताले कस्तो चुनौतीको सामना गरिन्‌?

  • निताले १ कोरिन्थी ३:६ बाट कस्तो मदत पाइन्‌?

  • निताले सामना गर्नुपरेको समस्या कसरी समाधान भयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने