प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च p. १३
  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍नहरू सोध्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • हृदयसम्म पुग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बाइबल विद्यार्थीहरूलाई अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च p. १३

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌

परमेश्‍वरको वचन प्रबल छ! (हिब्रू ४:१२) यसले परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूको मनसमेत छुन सक्छ। (१थि १:९; २:१३) आफूले भर्खरै सुनेको बाइबल सत्यको कसैले कदर गर्दा हामी निकै आनन्दित हुन्छौँ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर’ भिडियोको एउटा दृश्‍य। ग्रेसले शास्त्रपद पढेको निता सुन्छिन्‌।

    पढ्‌न लागेको शास्त्रपदको परिचय दिएर निताले कसरी ग्रेसलाई परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरिन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर’ भिडियोको एउटा दृश्‍य। ग्रेस ठूलो स्वरले शास्त्रपद पढ्‌छिन्‌।

    शास्त्रपद ठूलो स्वरमा पढ्‌न लगाएर र त्यसको मुख्य बुँदा छलफल गरेर निताले कसरी ग्रेसलाई परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरिन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर’ भिडियोको एउटा दृश्‍य। ग्रेस नितालाई हेर्दै मुस्कुराउँछिन्‌।

    शास्त्रपदले ग्रेसको मन छोएको कुरा कसरी देखियो र तपाईँको विचारमा यसले नितामा कस्तो प्रभाव पाऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने