प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ८
  • घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • ‘तिमीहरूको अंश म नै हुँ’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा आफ्ना मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के यहोवाले तपाईंलाई चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ८
कोरह र केही इस्राएली पुरुष मोसा र हारुनसित वादविवाद गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌

कोरह घमन्डी र अतिविश्‍वस्त भएकोले तिनले यहोवाले गर्नुभएको प्रबन्धको विरोध गरे (गन १६:१-३; w११ ९/१५ पृ. २७ अनु. १२)

कोरह एक लेवी थिए अनि तिनलाई सबैले आदर गर्थे र तिनले थुप्रै सुअवसर पाएका थिए (गन १६:८-१०; w११ ९/१५ पृ. २७ अनु. ११)

आफ्नो गलत सोचाइले गर्दा कोरहले एकदमै नराम्रो नतिजा भोग्नुपऱ्‍यो (गन १६:३२, ३५)

हामीले यहोवाको सेवामा गरेका कामहरूको कारण आफूमा घमन्ड र अतिविश्‍वस्तता पलाउन दिनु हुँदैन। सत्य स्विकारेको धेरै वर्ष भइसकेको छ वा सङ्‌गठनमा हामीले गहन जिम्मेवारीहरू सम्हालिरहेका छौँ भने हामी झन्‌ धेरै नम्र हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने