प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी p. ४
  • यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • ‘तिमीहरूको अंश म नै हुँ’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • तिनले साहस, दृढ सङ्‌कल्प र जोस देखाए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • आमाबुबाले मानोह र तिनकी पत्नीबाट सिक्न सक्ने पाठहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी p. ४

बाइबलमा पाइने अनमोल धन

यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌

इस्राएलीहरूले बारम्बार यहोवासित सल्लाह मागे (न्या २०:१७, १८, २३; w११ ९/१५ पृ. ३२ अनु. २)

यहोवाको नाममा लागेको कलङ्‌क हटाउन इस्राएलीहरू पछि मात्र उहाँमा पूर्णतया भर परे (न्या २०:२६-२८)

हामीले यहोवाको डोऱ्‍याइ खोजिरहनुपर्छ र उहाँमा पूर्णतया भर पर्नुपर्छ (न्या २०:३५; लुका ११:९; w११ ९/१५ पृ. ३२ अनु. ४)

तस्बिरहरूको सँगालो: १. एक भाइ बाइबल र बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्दै छन्‌। २. ती भाइ स्थायी अख्तियारनामा कार्ड देखाउँदै डाक्टरसित कुरा गर्दै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘परीक्षाहरू आइपर्दा के म यहोवाको डोऱ्‍याइ खोजिहाल्छु? के म उहाँसित बुद्धि र डोऱ्‍याइ मागिरहन्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने