प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर p. १३
  • यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यिप्तहको भाकल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यिप्तहको भाकल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर p. १३

बाइबलमा पाइने अनमोल धन

यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए

यिप्तहले आपसी मनमुटावलाई बेवास्ता गरे (न्या ११:५-९; w१६.०४ पृ. ७ अनु. ९)

यहोवाले आफ्ना मानिसहरूसित गर्नुभएको व्यवहारबाट यिप्तहले पाठ सिके (न्या ११:१२-१५; it-2-E पृ. २७ अनु. २)

यिप्तहले सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा ध्यान दिए (न्या ११:२३, २४, २७; it-2-E पृ. २७ अनु. ३)

तस्बिरहरूको सँगालो: १. एक भाइ बाइबल पढ्‌दै छन्‌। २. ती भाइ आफ्नी पत्नीसित मायालुपूर्वक कुरा गर्दै छन्‌। ३. अरू मानिसहरू झन्डा सलामी गर्न उभिँदा ती भाइ र तिनकी पत्नी आदरपूर्वक आफ्नो स्थानमा बसिरहेका छन्‌।

मैले कुन-कुन तरिकामा आफू आध्यात्मिक व्यक्‍ति हुँ भनेर देखाइरहेको छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने