प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च p. ४
  • “लडाइँ यहोवा परमेश्‍वरकै हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “लडाइँ यहोवा परमेश्‍वरकै हो”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • ‘लडाइँ यहोवाकै हो’
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • के तपाईंले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • सफल हुँदा पनि नम्र भइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च p. ४
युद्धभूमिमा आफ्नो ढाल बोक्ने सेवकको तुलनामा अजङ्‌गको देखिने गोल्यतले दाउदको खिल्ली उडाउँदै छ।

दाउद गोल्यतसित लड्‌न तयार छन्‌

बाइबलमा पाइने अनमोल धन

“लडाइँ यहोवा परमेश्‍वरकै हो”

दाउदको विश्‍वास ज्ञान र अनुभवमा आधारित थियो (१स १७:३६, ३७; brwp१६ पृ. ११ अनु. २-३)

दाउदको तुलनामा गोल्यत अजङ्‌गको भए तापनि तिनले गोल्यत यहोवाको अगाडि केही पनि होइनन्‌ भन्‍ने कुरा मनमा राखे (१स १७:४५-४७; brwp१६ पृ. ११-१२)

यहोवाले दाउदलाई बडेमाको शत्रुमाथि विजयी तुल्याउनुभयो (१स १७:४८-५०; brwp१६ पृ. १२ अनु. ४; आवरण चित्र हेर्नुहोस्‌)

एक व्यक्‍तिले फोहोर फाल्ने ठाउँमा चुरोटको बट्टा फाल्दै छ।

कहिलेकाहीँ हामीले ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। जस्तै: खेदो वा खराब बानी। यस्तो बेला हामीलाई समस्या निकै ठूलो लाग्न सक्छ। तर यहोवाको असीमित शक्‍तिको तुलनामा ती केही पनि होइनन्‌ भनेर बिर्सनु हुँदैन।—अयु ४२:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने