बाइबलमा पाइने अनमोल धन
के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?
अरौनाको खलामा वेदी बनाउनू भनेर दाउदलाई निर्देशन दिइयो (२स २४:१८)
अरौनाले खला र बलिदान चढाउनको लागि गाईवस्तु दाउदलाई राजीखुसीले दिन चाहे (२स २४:२१-२३)
दाउद सित्तैँमा पाएको कुरा बलिदान चढाउन चाहँदैनथे (२स २४:२४, २५; it-1-E पृ. १४६)
यहोवाको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन हामीले आफ्नो समय, शक्ति र स्रोतसाधन राजीखुसीले खर्च गर्दा उहाँलाई खुसी लाग्छ। (w१२ १/१५ पृ. १८ अनु. ८) उहाँलाई अझ धेरै “प्रशंसाको बलिदान” चढाउन तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?—हिब्रू १३:१५.